एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश
एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश काठमाडौँ-ललितपुरका श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमाले ललितपुरका पूर्वउपाध्यक्ष समेत रहेका सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेको समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाले पुष्टी गरेका छन् । तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । एमाले ललितपुरको…
सम्पत्ती न्यूज
१३ माघ २०७८, बिहीबार