काठमाडौँ । समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक केहीबेर अघि सुरु भएको हो । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । मोर्चाको आगामी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ । मोर्चाले चैत १५ गते काठमाडौँमा…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८१, शुक्रबार