मधेश प्रदेशः मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभा सचिवालयमा पत्र पठाउनुभएको थियो । उहाँले विश्वासको मत पाउने नदेखिएकाले विश्वासको मत लिने कि राजीनामा दिने भन्ने बारेमा आज दिउँसो बस्ने जसपा संसदीय…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०८१, बुधबार