प्रधानमन्त्रीले पदबाट राजीनामा नदिने, विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्मकमल दाहाले प्रचण्डले सरकारबाट राजीनामा नदिने भएका छन् । आज बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठकले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको माओवादीका नेताहरुले बताएका छन् । माओवादीका एक नेताले भने–‘ ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस…
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार