चितवनको गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव भेटियो
काठमाडौं । हिजो चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा बगाएको दुईवटा वस र यात्रु खोज्ने क्रममा गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव फेला परेको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको प्रहरीले जनाएको छ । करिब ३०–३५ वर्ष जतिको एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो…
सम्पत्ती न्यूज
३० असार २०८१, शनिबार