विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
काठमाडौं । बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड-ट्रंकलाइनको बक्यौता रकम भुक्तानी विवादमा विद्युत लाइन काटिएका उद्योगमा विद्युत लाइन जोड्ने निर्णय गरे पनि नेपाल विद्युत् प्राधिकरणले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ । सोमबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले उर्जमन्त्री र प्राधिकरणको सञ्चालक समितिलाई सम्बोधन गरेर पत्र लेख्दै उद्योगहरूले बक्यौता तिरेपछि मात्रै लाइन जोड्ने व्यवस्था मिलाउन…
सम्पत्ती न्यूज
२६ कार्तिक २०८१, सोमबार