अबैध ढङ्गले भित्र्याइएको युरिया मल बरामत
वीरगञ्ज । भारतबाट अबैध ढंगबाट भित्राइएको सातसय १२ बोरा मल प्रहरीले पक्राउ गरेको छ । करिव १० लाख मूल्य पर्ने उक्त मल गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल बरमत गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली…
सम्पत्ती न्यूज
९ असार २०८१, शनिबार