आजदेखि ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु
काठमाडौं । ललिता निवास जग्गा प्रकरणकामा पक्राउ परेकाहरूको थुनछेक बहस सुरु भएको छ । आजदेखि जिल्ला अदालत काठमाडौँमा बहस हुन लागेको हो । थुनामा रहेका १८ प्रतिवादीहरुको वयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरु भएको हो । अहिले सरकारी वकिलको तर्फबाट बहस भइरहेको छ । यसअघि पक्राउ परेका १८ प्रतिवादीको बयान पनि यही इजलासका…
सम्पत्ती न्यूज
१७ भाद्र २०८०, आईतवार