कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने प्रचण्डको दावी
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने बताएका छन्। आइतबार चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दाहालले पार्टी विभाजित हुन नदिइने बताएका हुन् । स्थायी कमिटीको बैठक जारी रहेकोले निर्णय नहुँदै धेरै बोल्नु उचित नहुने भन्दै उनले पार्टीका दुई अध्यक्षहरूले गर्न भनेको काम गर्न हतार नगर्न निर्देशन दिए। ‘तपाईं…
सम्पत्ती न्यूज
२८ असार २०७७, आईतवार