कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन सकिन्न : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन नसकिने बताएका छन् ।हरेक क्षेत्रमा केही ककाम अघि बढाउने बित्तिकै त्यही क्षेत्रको दबाब सुरू हुने बताए । कुनै काम अघि बढाउने बित्तिकै राजनीतिक दलदेखि अन्य सम्मको दबाब आउने गरेको उल्लेख गर्दै उनले राज्य लुट्ने, अपराध गर्ने र जालसाझी गर्नेलाई जोगाउनेे काममा नलाग्न आग्रह गरे । कर्मचारीले गल्ती गर्यो र कारबाही…
सम्पत्ती न्यूज
१९ माघ २०८०, शुक्रबार