image

नेपाल सँग शान्ति निर्माणका नवप्रर्वधानात्मक अनुभवहरु छनः गृहसचिव अर्याल

– अमेरिका पुगेर देशको सुरक्षा नीति प्रष्ट राख्ने गृहसचिब अर्याल–जटिल समस्यालाई समाधान गर्न समेत नेपाल सक्षम–बदलिँदो चुनौतीपूर्ण वातावरणमा वहुआयामिक सुरक्षा व्यवस्थापनमा आवश्यक सुधार गर्न नयाँ र डिजिटल टेक्नोलोजीहरू प्रयोग गर्नुपर्ने आवश्यकता काठमाडौं । नेपाल सँग शान्ति निर्माणका नवप्रर्वधानात्मक अनुभवहरु रहेको गृहसचिव एकनारायण अर्यालले बताएका छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालमा सम्पन्न भएको चौथो युनाइटेड नेशन चिफ अफ पुलिस…

सम्पत्ती न्यूज
१५ असार २०८१, शुक्रबार