नेपाल प्रहरीका १२० डीएसपीको सरुवा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका १२० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सम्पत्ती न्यूज
१६ भाद्र २०८०, शनिबार