image

नेपाली छात्राको शंकास्पद मृत्युपछि केआईआईटीका २ कर्मचारी बर्खास्त, ३ अधिकारी निलम्बित

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा आइतबार राती बी टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेलापरेपछि उक्त क्याम्पसका उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड लिलम्बनमा परेका छन् । केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ…

सम्पत्ती न्यूज
६ फाल्गुन २०८१, मंगलवार