जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा दार्चुलामा ८ जना पक्राउ परेका छन् । दार्चुला मालिकार्जुन गाउँपालिका-४ ऐरी छाना बस्ने किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा धामीसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३२ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।…
सम्पत्ती न्यूज
२६ कार्तिक २०८१, सोमबार