नेकपा एस माधिवेशनः ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा (सूचीसहित)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नगरी अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका हुन् । २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने जनाएको छ । ९३ जनामा अघिल्लो पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश परेका…
सम्पत्ती न्यूज
२२ असार २०८१, शुक्रबार