बर्थ–डे पार्टीमा फाइट हुदा एक जनाको मृत्यु-दुई घाइते
बर्थ–डे पार्टीमा फाइट हुदा एक जनाको मृत्यु-दुई घाइते विराटनगर-बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ (जन्मदिन)मा आयोजित पार्टीमा‘ग्याङ फाइट’हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको बर्ड–डे पार्टीमा आइतबार राति दुई पक्षबीचको विवाद बढेर झगडा भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ‘ग्याङ फाइट’मा धनकुटाको पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको…
सम्पत्ती न्यूज
३० कार्तिक २०७८, मंगलवार