विश्वव्यापी प्रयोग, जीपीएस प्रविधि के हो ? यसले कसरी काम गर्छ ?
जीपीएस अर्थात् ग्लोबल पोजिसनिङ सिस्टम, यसलाई वैश्विक स्थान निर्धारण प्रणाली भनिन्छ। पृथ्वीको कुनै पनि ठाउँमा गएर पनि तपाईं आफैले आफ्नो लोकसन थाहा पाउनु सक्नुहुन्छ । यो सम्भव गराउने प्रविधि हो, जीपीएस । जीपीएसको मद्दतले आफ्नो स्थान ट्र्याक गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सकिन्छ । यो अहिलेको संसारमा एकदमै महत्त्पूर्ण भाग बनिसेकको छ ।अमेरिकी नेभिगेसन प्रणालीलाई जनाउने यस प्रणालीलाई विश्वव्यापी नेभिगेसन उपग्रह प्रणाली…
सम्पत्ती न्यूज
९ आश्विन २०८१, बुधबार