मेरो मनमा तिम्रो मुस्कान…………
मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ एक सुन्दर दृश्य मनमा घुमिरहन्छ धेरै नरम र धेरै दयालु रहेछौ हेरिरहन मन छ मेरा सोच र सपनाले मन भरिएको छ म ब्युँझन्छु , मुस्कुराउँछु, सपनाहरू पूरा गर्नु छ तिमि बाट केही नयाँ कुरा सिक्नु छ सङ्घर्ष र पसिनाले जीवन सजिने छ शब्दहरूले व्यक्त गर्नु भन्दा बढी माया…
सम्पत्ती न्यूज
७ माघ २०८०, आईतवार