अमेरिकामा दुई सयभन्दा बढीको मृत्यु
काठमाडौँ । अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन् । । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको बीबीसीमा जनाइएको छ। अमेरिकी उद्धारकर्मीहरूले आँधीमा घाइतेभएकाहरूको खोजी गरिरहेका छन्। आँधीको कारण मृत्यु हुने आधाभन्दा बढी नर्थ क्यारोलिनाका…
सम्पत्ती न्यूज
१८ आश्विन २०८१, शुक्रबार