भारतविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
काठमाडौँ । भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स टोली नेपालले भारतसँग टस हारेको छ । नेपालले पौने दुई बजे सुरु हुने खेलमा नेपालले टस हार्दै पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा…
सम्पत्ती न्यूज
१९ माघ २०८०, शुक्रबार