पत्नि हत्याको सजाय कटाई आज रिहा भएका रञ्जनलाई छुटाउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता
काठमाडौँ। बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै पुन,निवेदन दर्ता भएको छ। उनी पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बाहिर आएका हुन् । कोइरालाले पत्नी गीता ढकाल कोइरालाको हत्या गरी बोरामा राखेर मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए। प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार