प्रभु बैंकको अध्यक्षमा कार्की र स्वतन्त्र सञ्चालकमा अर्याल
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ अध्यक्ष र सञ्चालक नियुक्त गरेको छ। बिहिबार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा किशोर जंग कार्कीलाई चयन गर्दै स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई मनोनित गरको हो । अध्यक्ष र स्वतन्त्र सञ्चालक मनोनित भएसँगै प्रभु बैंकको सात सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको हो । कार्की हाल पब्लिक समूहको तर्फबाट सञ्चालक रहेका थिए। पूर्वअध्यक्ष लिलाप्रकाश सिटौलाको कार्यकाल…
सम्पत्ती न्यूज
२० असार २०८२, शुक्रबार