बलात्कार आरोपमा कर्मचारी पक्राउ
काठमाडौं । बलत्कारको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । प्रहरीले बलत्कारको आरोपमा वैदेशिक रोजगार विभागका करारका कर्मचारीलाई पक्राउ गरेको हो । एक महिलालाई बलात्कार गरेको आरोप कालीमाटीबाट पक्राउ गरिएको हो ।
सम्पत्ती न्यूज
२६ श्रावण २०८१, शनिबार