एमालेबाट विद्रोहको औचित्य पुष्टि भयोः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गरेको पुष्टि भएको बताएका छन् । आज १० औं माधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दे नेपालले १० औं महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका हुन् । उनले भने– ‘महाधिवेशनको उद्घाटनको दिनमा पार्टीले निकालेको र्यालीले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ । ष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ अहिले हाम्रो…
सम्पत्ती न्यूज
२२ असार २०८१, शुक्रबार