सालपा विकास बैंकको आईपीओ बाँडफाँट
काठमाडाैं । सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेकाे हाे । बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्काशन गरेको थियो। सो अवधिमा २३ लाख २ हजार ८४३…
सम्पत्ती न्यूज
२५ पुष २०८२, शुक्रबार