तपाईका भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, सुशासन कायम गरेरै छोड्छु : बालेन
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ्रमको खेती गरिरहेको भन्दै ६ वटा उदाहरण समेत दिएका छन् । बालेनले जति भ्रम फैलाए पनि, तपाईका भ्रष्ट कार्यकर्तासँग नझुक्ने बताउदै सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता नगर्ने स्पष्ट गरेका छन् । भ्रमको खेतिमा पीएचडी…
सम्पत्ती न्यूज
२२ फाल्गुन २०८१, बिहीबार