काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो अपराह्न ३ बजे बस्ने भएको हो । राजावादीहरूको चलखेल बढेको भन्दै तराई–मधेश जागरण अभियान स्थगित गरेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । आज दिउँसो काठमाडाैंमा बस्ने पदाधिकारी बैठकका लागि उपत्यका बाहिर रहेका माओवादीका शीर्ष नेताहरू काठमाडाैं फर्किँदै छन् । बैठकमा चैतको ५ गतेका लागि…