गाजामा इजरायली आक्रमणबाट पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु
काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसस्थित नासेर अस्पतालमा सोमबार साँझ इजरायलले गरेको हवाई हमलामा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार, सोमबार दक्षिण गाजास्थित नास्सेर अस्पतालमा इजरायली हवाई आक्रमण हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको ज्यान गएको पुष्टि भएको छ । घटनाप्रति रोयटर्स, एसोसिएटेड प्रेस (एपी) र अल- जजिराले आफ्ना सहकर्मी पत्रकारहरूको…
सम्पत्ती न्यूज
१० भाद्र २०८२, मंगलवार