असार २२ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)श्रमको उचित मूल्य प्राप्त हुने समय छ । लगनशीलताले काममा उत्साह बढ्नेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने अवसर आउन सक्छ । सामाजिक रूपमा आतिथ्यपूर्ण सम्मान पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्न सक्ने भएपनि व्यवसायबाट भने लाभ हुने संकेत छन् । नयाँ काम सुरु गर्न अनुकूल समय हो । व्यापारमा पनि…
सम्पत्ती न्यूज
२२ असार २०८२, आईतवार