राजेश हमालका भाईको निधन
काठमाडौँ । महानायक राजेश हमाललाई पारिवारिक शोक परेको छ। हमालका एकमात्र भाइ राकेश हमालको उपचारको क्रममा नयाँ दिल्लीमा निधन भएको हो। कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बतायो। राकेशका श्रीमती र दुई छोराछोरी छन्। राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौँमा एउटै घरमा बस्छन्। उनीहरूका तीन…
सम्पत्ती न्यूज
७ श्रावण २०७७, बुधबार