आज(बिहीबार)को विदेशी विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार,साउन २९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ४ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ३३ पैसा रहेको छ। यसैगरी, पाउण्ड एकको खरिददर १ सय ५५…
सम्पत्ती न्यूज
२९ श्रावण २०७७, बिहीबार