चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ
काठमाडौं । काठमाडौंमा चोरीमा संलग्न तीन जनाको समूह चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भुको टोलीले तारकेश्वर नगरपालिका–७ टोखा घर भई हाल चमति बस्ने वर्ष १९ को अभय नेपाली, ओखलढुङ्गाको लिखु गाउँपालिका–७ घर भई हाल विजेश्वरी बस्ने वर्ष २४ को निरज खड्का र काभ्रे मङ्गलटार घर भई हाल चमती बस्ने वर्ष २० को…
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार