५.२९ अंकले घट्यो नेप्से
काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार शेयरबजारमा सामान्य अंकले घटेको छ । बिहीबार कारोबार सुरु हुँदा केही बढेको नेप्से परिसूचक बजार बन्द हुँदा भने ५.२९ अंकले घट्यो। साताभर उच्च वृद्धि भएको नेप्से बिहीबार २७५५.६२ अंकमा सीमित भएको छ। बिहीबार एकपटक नेप्से २८०० पुगेको थियो। यसरी उताचढाव भएको बजारमा २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबारमा…
सम्पत्ती न्यूज
१७ श्रावण २०८१, बिहीबार