आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
काठमाडौँ । आज संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्न लागेको हो । बिहान ११ बजे बस्ने आर्थिक समितिको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन…
सम्पत्ती न्यूज
८ चैत्र २०८०, बिहीबार