image

राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु : सुरक्षाकर्मीको ‘हाईअलर्ट’

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम सुरु भएको छ ।  विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरुले नाराबाजी सुरु गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरु विमानस्थल बाहिर भेला भएका हुन् । समर्थकहरूको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरूको…

सम्पत्ती न्यूज
२५ फाल्गुन २०८१, आईतवार