‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ लाई संसदीय समितिमा पठाउने तयारी
काठमाडौं । सरकारले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाउने तयारी गरेको छ । सोमबार बस्नै राष्ट्रियसभा बैठकमा शिक्षा मन्त्री विद्या भट्टराईले यो विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ गत असारमा संघीय संसदमा पेस भएको थियो…
सम्पत्ती न्यूज
२० श्रावण २०८१, आईतवार