image

इन्धनबाट चल्ने ट्याक्सीको प्रयोग कम गर्न इलेक्ट्रोनिक ट्याक्सीतर्फको अगाडि बढ्ने मन्त्री, ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलेक्ट्रोनिक ट्याक्सीतर्फको यात्रा थाल्न र बातावरणको हिसाबले पनि इन्धनबाट चल्ने ट्याक्सी सन्तुलीत नभएको भन्दै व्यवसायी र चालकहरूलाई आग्रह गरेका छन्। मन्त्री ज्वालालाई भेट्न ट्याक्सी व्यवसायी सिंहदरवार पुगेका थिए। सोही क्रममा उनले सरकार इलेक्ट्रोनिक भेहिकल (इभी) मा जाने गरी कानुन निर्माणको तयारीमा रहेकोले समयअनुसार चल्ने तयारी गर्न…

सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार