पिकअप भ्यान सहित अबैध काठ बरामद
रौतहट २० पौष । डिभिजन वन कार्यालय रौतहटले पिकअप भ्यान सहित अबैध सालको काठ बरामद गरेको छ । जंगलसहिया सब डिभिजन वन कार्यालय अन्र्तरगतको जंगलबाट गस्ती टोलीले उक्त काठ बरामद गरेको हो ।डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्णको नेतृत्वमा गएको टोली र जंगलसहिया सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत आरिफ हुसेनको नेतृत्वमा गएको टोलीले बुधवार राती काठ,पिकअप…
सम्पत्ती न्यूज
२० पुष २०८०, शुक्रबार