बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो
काठमाडौँ । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ। बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो। राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो ३ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महिनैपिच्छे २.२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ। यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ। युरोपका अरु मुलुकहरु…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार