सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो । सोमबार (आज) छापावाल सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने तोलामा २०…
सम्पत्ती न्यूज
२३ मंसिर २०८२, सोमबार