कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत जेल चलान
काठमाडौँ । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ । मंगलबार जिल्ला अदालत कास्कीले पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश ऋषिराम आचार्यको इजलासले मित्रमिलन बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम…
सम्पत्ती न्यूज
१७ पुष २०८०, मंगलवार