निजी बैंकका कर्मचारीमा पनि श्रम ऐन लागू हुने
काठमाडौँ । सर्वोच्च अदालतले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामा पनि श्रम कानुन लागू हुने फैसला गरेको छ । यससम्बन्धी रिटमा सुनुवाइ गर्दै गत असार १८ मा सर्वोच्च अदालतले गरेको उक्त फैसलाको पूर्ण पाठ अहिले सार्वजनिक भएको हो, जसमा स्पष्ट रूपमा वित्तीय क्षेत्र (बैंक तथा वित्तीय संस्था) मा पनि श्रम कानुन लागू हुने उल्लेख छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र…
सम्पत्ती न्यूज
१७ भाद्र २०८०, आईतवार