तिज भड्किलो बन्दै जादा समाजिक बिकृती मौलाउदै गयो,प्रशासन बन्यो बेखबर
देशको ढुकुटीबाट पैसा सकियो अब नियमित गर्दै आएका आवश्यक भएका कतिपय कार्यक्रमको खर्च सकियो धान्न सकिन्न खर्च कटौती गरौं भन्ने आवज एकातिर सुनिन्छ । तर श्रावणमा तलब खुवाउन ॠण लिनुपरेको यथार्थ छदैछ । तर संस्कृति मान्नु र जगेर्ना गर्नु एउटा महत्त्वपूर्ण पक्ष हुनसक्छ र हो पनि। तर संस्कृति मान्ने नाममा थप बिकृती जन्माउने छुट कसैलाई हुदैन । केहि वर्ष देखि…
सम्पत्ती न्यूज
२३ भाद्र २०८०, शनिबार