अदालतको आदेश पछि यमुनामाईमा यादव, दुर्गा भगवतीमा ठाकुर हाजिर
रौतहट ९ पुस। प्रहरीको सुरक्षाको बीचमा स्थानिय यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओमप्रकाश यादव आइतवार हाजिर भएका छन् । उता दुर्गा भगवती गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा आईतवार परमानन्द ठाकुर हाजिर भएका हुन्।पुनरावेदन अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा झण्डै दुईसाता पछि प्रमुख प्रशासकिय अधिकृतको रुपमा यादव हाजिर भएका हुन्।गत मङ्सिर २२ गतेमा संघीय मामिला तथा सामान्य…
सम्पत्ती न्यूज
९ पुष २०८०, सोमबार