पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन
काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तुरुन्त खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघले बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो। नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले नेविसंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता गराउन निरन्तर खबरदारी गर्दै आएको बताए । ‘हामीले बुधवार निगम पुगेर ज्ञापनपत्र बुझाएका थियौं। तर कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य…
सम्पत्ती न्यूज
२८ असार २०७७, आईतवार