धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डकाे निर्देशन
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरून्त हल गर्न निर्देशन दिएका छन्। आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफललाई निर्देशित गर्दै प्रधानमन्त्रीले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘धारामा पानी नआउने तर बिल चाहिँ…
सम्पत्ती न्यूज
८ पुष २०८०, आईतवार