कृषि मन्त्री भुसालको पाँच महिनाका पाँच उपलब्धि
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा। बेदुराम भुसालले महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको बताएका छन् । कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको पाँच महिना पुगेको अवसरमा आईतबार सिंहदरवार स्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महामारीको रुपमा फैलिएको लम्पी स्किन नियन्त्रणमा आएको बताए । गाईवस्तुमा ठूलो संक्रमणका रूपमा देखिएको लम्पी स्किन पछिल्ला दिनमा घट्ने क्रममा रहेको…
सम्पत्ती न्यूज
२२ भाद्र २०८०, शुक्रबार