असई र प्रहरी जवान भर्नाका लागि थप पद संख्या माग (सूचनासहित)
काठमाडौँ । नेपाल प्रहरीले ४ सय ४३ जना प्रहरी सहायक निरीक्षक (असई) भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४ सय ४३ जना असईको भर्ना खुलाएको हो । त्यसैगरी २ हजार ४ सय ७४ जना प्रहरी जवानको पनि भर्ना प्रहरीले खुलाएको छ । २०७८ असोज २२ गते सूचना…
सम्पत्ती न्यूज
१९ असार २०७९, आईतवार