ठुलो संख्यामा प्रहरी इन्सपेक्टरहरुको सरुवा (सूची)
काठमाडौं । नेपाल प्रहरीका ५८७ जना इन्सपेक्टरहरुको एकैपटक सरुवा भएको छ । यही भदौ १७ गते प्रहरी प्रधान कार्यलयले निर्णय गरे अनुसार सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरेको हो । यस्तै, शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा…
सम्पत्ती न्यूज
१८ भाद्र २०८१, मंगलवार