विदेशबाट यात्रुले ल्याउन र बाहिर लैजान पाउने सूची हेरफेर (सूचीसहित)
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने गर्छन्। नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किनेहरुको चाप बढेको देख्न सकिन्छ। स्वदेश फर्किने क्रममा अधिकांश खाली फर्किन चाहँदैनन्। आफ्ना परिवार, आफन्त तथा साथीभाइलगायतका लागि भन्दै अधिकांशले विभिन्न सामान ल्याएर आउने गर्छन्। सरकारले भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार डलर बराबर मुद्रा लिई नेपाल आउने बाटो खुला…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८२, शुक्रबार